प्रि-ओपनिङ्गमा १ करोड १५ लाखको कारोबार, नेप्स २४०० बिन्दु नजिक

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २२.१० अंकले बढेको छ । यससँगै नेप्से २ हजार ३९६ दशमलव ७५ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज १८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा १८ कम्पनीका २२ हजार ३५५ कित्ता शेयर १ करोड १५ लाख ८० हजार १६२९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।