बिहीबारे प्रि-ओपनिङमा शेयर बजार परिसुचक नेप्से १२.६९ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २४७९.६१ अंकमा उक्लिएको छ ।
यस अवधिमा ५७ कम्पनीको काराबोर भएकोमा ३७ कम्पनीको शेयर मूल्य बढेको छ । ८ कम्पनीको स्थीर रहदा १२ को घटेको छ ।
यस अवधिमा १० हजार ७३७ कित्ता शेयरहरु एक करोड १३ लाख ७२ हजार रुपैंयामा किनबेच भएका छन् । कुन कम्पनीको शेयर मूल्य कति बढ्यो रु तालिकामा हेर्नुहोस् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया