साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ११.५३ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ४८६ दशमलव ७९ अंकमा पुगेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ६२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ६२ कम्पनीका १८ हजार ४३७ कित्ता शेयर १ करोड ८२ लाख ८० हजार ७९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया