प्रि-ओपनिङ्गमा ६५ कम्पनीको कारोबार हुँदा ४७ को मूल्य बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.९५ अंकले बढेर २ हजार ५६२ दशमलव ४३ अंकमा पुगेको छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ।

यस अवधिमा ६५ कम्पनीका १६ हजार २७२ कित्ता शेयर एक करोड १७ लाख ५ हजार ८ रुपैयाँमा खरीद बिक्री भएका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।