प्रि-ओपनिङ्गमा ३० कम्पनीको मूल्य बढ्यो, नेप्से २५५२ विन्दुमा उक्लियो

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ९.२० अंकले बढेर २ हजार ५५२ दशमलव ३४ अंकमा पुगेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ३९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३९ कम्पनीका ११ हजार ३३३ कित्ता शेयर ८८ लाख ७८ हजार ५४६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ माघ २०७७, बिहिबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।