आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कर्मचारी माग

0
Shares

आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरले विभिन्न पदहरुमा ९ जना पदाधिकारीको दरखास्त आह्वान गरेका छ ।

मन्त्रालयले प्रदेश आमसञ्चार प्राधिकरणमा २ जना, मिडिया काउन्सिलमा ४ जना र चलचित्र तथा लोेकसञ्चार प्रवद्र्धधन बोर्डका लागि ३ जना गरि जम्मा ९ जना पदाधिकारीको माग गरेका हो ।

मन्त्रालयका अनुसार इच्छुक योग्यता पुगेका नेपाली नागरिकले फागुन ९ गते भित्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

आवेदन फारम आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश २ को जनकपुरधाममा बुझाउन सकिने मन्त्रालयले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७७, आइतबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।