आन्तरिक तर्फको उडान प्रभावित


काठमाडौं । निर्वाचनको दिन आज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने  आन्तरिकतर्फका उडान प्रभावित भएको छ ।

निर्वाचन आयोगले आन्तरिक उडान सञ्चालन गर्न सहमति दिएको भएपनि यात्रुलाई हुने व्यवाहारिक समस्याका कारण उडान भएको छैन ।

निर्वाचन आयोगको अनुमति लिएर उडेका सिमित हेलिकप्टर बाहेक आन्तरिकतर्फ कुनै पनि उडान नहुँदा विमानस्थल सुनसान रहेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार  १४ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।