काठमाडौँ । इलाम २ मा एमालेका सुहाङले १२ हजार ५७५ मत ल्याएर अग्रता बनाउँदा श्रम संस्कृतिका सुदीप राई १० हजार ८३६ मतसहित दोस्रो स्थानमा छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका भेषराज आचार्यले ६ हजार ८७१ मतसहित तेस्रो स्थान बनाउँदा जारी मतगणनामा रास्वपाका गोकुल राई ३ हजार ४५१ मतसहित चौथो स्थानमा छन् ।












प्रतिक्रिया