काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ। पछिल्लो तथ्याङ्कअनुसार कुल ८२ लाख ९३ हजार ६३ मतगणना सम्पन्न हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छ । उक्त पार्टी ४० लाख ०३ हजार ५६१ मतका साथ पहिलो स्थानमा रहेको छ ।












प्रतिक्रिया