काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई आफ्नो स्वामित्वमा लिने भएको छ । भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो ।
निर्णय अनुसार मुक्तिनाथ विकास बैंकसँग यी दुबै कम्पनीहरुले प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यससँगै यी कम्पनीहरुको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिएको छ।





प्रतिक्रिया