प्रि ओपनिङमा २३ अंकले बढ्यो नेप्से

0
Shares

विहीबारको प्रि-ओपनिङ सेसनमा शेयर बजार परिसुचक नेप्सेमा सुधार आएको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयर मूल्यमा सुधार आए पछि परिसुचकमा सुधार आएको हो ।

कुल ४९ कम्पनीको शेयर कारोबार भएकोमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ । ८ कम्पनीको शेयर मूल्य घटेको बजारमा ६कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उल्लेखित कम्पनीका २२ हजार ४०५ कित्ता शेयरहरु १ करोड ९ लाख ९१ हजार ९३० रुपैंयामा किनबेच भएका छन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहिबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।