काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्दैछ । बैठक बिहान पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्ने तय भएको हो ।
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस, पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने लगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया