प्रि-ओपनिङमा ४० कम्पनीको कारोबार हुँदा ३२ को मूल्य बढ्यो

0
Shares

आइतबार प्रि-ओपनिङ सेसनमा कुल ४० कम्पनीको शेयर कारोबार भएकोेमा ३२ कम्पनीको शेयरमूल्य बढेको छ ।  ४ कम्पनीको शेयर मूल्य घटेको बजारमा ४ कम्पनीकै शेयर मूल्य स्थिर रहेको छ ।

आज शेयर बजार परिसूचक नेप्सेमा १३.२९ अंकले बढेको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा बढेपछि परिसूचकमा बढेकोहो । यससँगै नेप्से २ हजार ५१९ दशमलव ९७ बिन्दुमा पुगेको छ ।

प्रि–ओपनिङ सेसनमा ४० कम्पनीका ११ हजार ५७२ कित्ता शेयरहरु ७३ लाख ८६ हजार ६४१रुपैयाँमा किनबेच भएका छन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।