एमबिएस दोस्रो सेमेस्टर परीक्षाको नतिजा सार्वजनिक

0
Shares

त्रिभुवन विश्वविद्यालयले मास्टर अफ विजनेस म्यानेजमेन्ट (एम.बि.एस.) दोश्रो सेमेस्टर नियमित तर्फको परीक्षफल प्रकाशित गरेको छ ।

त्रिविको व्यवस्थापक संकाय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार उक्त परीक्षाको नतिजा फागुन २५ गते मंगलबार सार्वजनिक गरेको हो । परीक्षा २०७६ फागुन २९ देखि २०७७ पुस ८ गतेसम्म सञ्चालन भएको थियो ।

रिजल्ट हेर्नको लागि तलको फोटोमा क्लिक गर्नुहोस्

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार  ०८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।