सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

0
Shares

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ, तेजावी ८५ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाा तोकिएको छ ।

मंगलबार छापावाला सु तोलाको ८५ हजार ६ सय रुपैयाँ,तेजावी ८५ हजार १५० रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।