प्रि ओपनिङमा ११ अंक बढ्यो नेप्से, १८ कम्पनीको शेयरमूल्य उक्लियो

0
Shares

चैत २ गते सोमबार प्रि ओपनिङमा शेयर बजार सूचक मापक नेप्से ११.२५ अंकले बढेको छ । कारोबारमा आएका २५ कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकले बढोत्तरी आएको हो ।

कारोबारमा आएका २५ कम्पनीमध्ये ८ कम्पनीको शेयर मूल्य घट्दा कुनैपनि कम्पनीको स्थिर रहेको छैन ।

बजार सूचक नेप्से ११.२५ अंकले अक्लिएर २४१८.५१ अंकमा पुगेको छ ।  आज २५ कम्पनीका १२ हजार ६२४ कित्ता शेयरहरु ७२ लाख ६१ हजार २६६ रुपैयाँमा किनबेच भएका छन् ।

हेरौ कुन कम्पनीको शेयर मूल्य कति बढ्यो ?

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।