सुनको मूल्य तीन दिन देखि स्थीर, चाँदीको मूल्य बढ्दै

0
Shares

नेपाली बजारमा लगातार तीन दिन देखि सुनको मूल्य स्थीर रहेको छ । चैत्र महिनाको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थीर रहेकोे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर भएपनि चाँदी भने तोलाको ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार ६ सय रुपैयाँ, तेजावी ८६ हजार १५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ तोकिएको छ । सोमबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।

सोमबार चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।