एमएड प्रथम सेमेस्टको परीक्षा चैत ३१ गतेदेखि

0
Shares

त्रिभुवन विश्वद्यिालयले यहि चैत ३१ गतेदेखि स्नाकोत्तर तह (एमएड) प्रथम सेमेस्टरको परीक्षा सञ्चालन गर्ने भएको छ ।

शिक्षाशास्त्र संकाय अन्तर्गत परीक्षा नियन्त्रण महाशाखाले एमएड प्रथम सेमेस्टर (खुला तथा दूर सिकाई र मौका परीक्षा समेत) परीक्षा तालिका सार्वजनिक गर्दै थप विवरणका लागि शिक्षाशास्त्र संकायको वेवसाइट मार्फत हेर्न सकिने जनाएको छ ।

विस्तृत विवरण डब्लुडब्लुडब्लु डट टियूएफओई डट इडियू डट एनपी मा प्रकाशन गरिएको जनाएको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।