साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा शेयर बजार सूचक मापक नेप्से १९.३९ अंकले बढेको छ । कारोबारमा आएका ६० कम्पनीमध्ये ४३ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा उच्च बढोत्तरी आएको हो ।
कारोबारमा आएका ६० कम्पनीमध्ये ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्जनीको घटेको छ । यसैगरी ६ कम्पनीको मूल्य भने स्थीर रहेको छ ।
बजार सूचक नेप्से १९.३९ अंकले उक्लिएर २४९४.४८ अंकमा पुगेको छ । आज ६० कम्पनीका १६ हजार ८० कित्ता शेयरहरु ८५ लाख ९० हजार १६१ रुपैयाँमा किनबेच भएका छन् ।


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया