काठमाडौँ । नेपाल सरकारको बोझिलो संगठन संरचनामा सुधार गर्दै छरितो बनाइने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत संगठन संरचनामा सुधार गर्ने घोषणा गरेका हुन् ।
“नेपाल सरकार बोझिलो संगठन संरचना अब छरितो हुने छ । २२ मन्त्रालय घटाएर १८ कायम गरिएको छ । यसबाट बचत हुने खर्च प्रशासन सुधारमा खर्च गरी चुस्त दुरुस्त पारिनेछ,” अर्थमन्त्री डा। वाग्लले भने, “३१ निकाय खारेज, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण र १८ निकाय पुनर्संरचना गरिनेछ ।”










प्रतिक्रिया