२ करोड लगानीमा कृषि तथा पशुपालन गर्नेलाई प्रोत्साहन गर्ने


काठमाडौँ । सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्साहन गर्ने भएको छ ।

कम्तीमा २ करोड लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्साहन गर्ने गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १६ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।