नोटबजार १५ जेष्ठ २०८३, शुक्रबार 36 Shares सरकारले कर्मचारीको तलब बढाएको छ । सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ । समग्रमा सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार कायम गरिएको छ । कर्मचारी र शिक्षकको तलब २१ प्रतिशतले वृद्धि, अब ४० हजारदेखि १ लाखभन्दा माथिसम्म पुग्ने प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार १७ : ४२ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । नोटबजार थप समाचार कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग १०५ केजी गाँजासहित भारतीय नागरिक पक्राउ गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै २९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ सुदुरपश्चिममा ग्यास पर्याप्त, माग अस्वाभाविक प्रतिक्रिया
सरकारले कर्मचारीको तलब बढाएको छ । सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ । समग्रमा सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार कायम गरिएको छ । कर्मचारी र शिक्षकको तलब २१ प्रतिशतले वृद्धि, अब ४० हजारदेखि १ लाखभन्दा माथिसम्म पुग्ने प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार १७ : ४२ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया