अर्थमन्त्री वाग्लेले संसदको दुवै सदनमा पेश गरेको आर्थिक विधेयकको पूर्णपाठ यसप्रकार छ


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको आर्थिक विधेयक पेश गरेका छन् । वार्षिक क्यालेण्डर अनुसार हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने प्रचलन अनुसार वाग्गलेले शुक्रबार संसदको संयुक्त वैठकमा आगामा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गरेका थिए । सो पश्चात् वाग्लेले बजेटका समग्र विषयवस्तुहरु समेटिएका दस्तावेज सहितको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले दुवै सदनमा अलग अलग गरी पेश गरेको आर्थिक अध्यादेशको पूर्णपाठ यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १९ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।