साताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थीर

0
Shares


साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ ।

गत बिहीबार र शुक्रबार लगातार ९/९ सय रुपैयाँका दरले १ हजार ८०० रुपैयाँले बढेको सुनको भाउ आइतबार भने स्थीर बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ, तेजावी ८६ हजार ९५० रुपैयाँ र चाँदी तोलाको १ हजार २४० रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।