अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खुल्यो


चितवन । पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  ०९ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।