विन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो साधारण सभा

0
Shares

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वैशाख ३१ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले कम्पनीको कार्यालय नयाँ बानेश्वरमा वैशाख ३१ गते बिहान ११ बजे आर्थिक वर्ष २०७६।७७ को साधारण सभा बोलाएको हो ।

सभाले कम्पनीमा नयाँ सञ्चालक समितिको गठन गर्ने, आव २०७६।७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ बैशाख २०७८, आइतबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।