सोमबार नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा कारोबार मिश्रित देखिएको छ ।
सोमबार ४३ कम्पनीको कारोबार भएकोमा १२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीको शेयरमूल्य घटेको छ । शेयरमूल्य स्थीर रहने कम्पनीको संख्या १८ रहेको छ ।
आज नेप्से ०.७० अंकले घटेको छ । यससँगै नेप्से २ हजार ५७१ दशमलव ५० अंकमा झरेको छ । यस अवधिमा ४३ कम्पनीका ६ हजार ११५ कित्ता शेयर ५२ लाख ६८ हजार ३६९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्…

.jpg)
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया