काठमाडौँ । रसुवामा आएको अचानकको बाढी अझै आउन सक्ने सम्भावना रहेकाले नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
आज बिहान आएको बाढीका कारण चार जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।





प्रतिक्रिया