काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित क्षेत्रमा १० ट्रक खाद्यन्न तथा लत्ताकपडाका पठाएको छ ।
प्राधिकरणका उपसचिव रामबहादुर के।सीले बाढी प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको राससलाई जानकारी दिए ।





प्रतिक्रिया