चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा शुक्रबार दिउँसो पुनः पानीको सतह उल्लेख्य बढेको छ । बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको छ ।
बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो साढे १२ बजे भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।
त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।





प्रतिक्रिया