काठमाडौँ । आजदेखि हरितालिका (तीज) सुरु भएको छ । तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।
सोही अवसरमा काठमाडौंको व्यस्त व्यापारिक केन्द्र न्यूरोड क्षेत्र साडी तथा कुर्ताहरुले निकै आकर्षक र उल्लासमय देखिएको छ। न्यूरोडका कपडा पसल, फेन्सी स्टोरहरुमा तीजका साडी तथा कुर्ता किन्न महिलाहरूको भिड लागेका छन् ।
हेर्नुहोस् तस्बिरहरु :













प्रतिक्रिया