यसरी हुँदैछ बबरमहलमा आकाशे पुल निर्माण कार्य (तस्विरहरू)


काठमाडौँ । काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम भइरहेको छ । आकाशे पुल नहुँदा बबरमहलमा जेब्रा क्रसिङ राखिएको छ भने ट्राफिक लाइट छ । तर, ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकलाई समस्या पर्दै आएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।