स्वस्तिक लघुवित्तको विशेष साधारण सभा जेठ ११ गते


स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको बैशाख २३ गते सम्पन्न ३३ औँ बैठकले सभा जेठ ११ गते सोमबार २ बजे डाकेको हो । सभा होटल नेमान लहान(सिराहा) मा संञ्चालन गरिने छ ।

सभामा स्वस्तिक लघुवित्त र समाज लघुवित्त एकआपसमा गाभ्ने गाभिने लगायतका प्रस्तावहरु पारित गरिने छ ।

प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार  १३ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।