प्रि-ओपनिङ्गमा ३० कम्पनीको शेयरमूल्य बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्गमा नेप्से १.६३ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६४७.४८ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ३० कम्पनीको शेयरमुल्य बढेको छ भने १९ कम्पनीको घटेको छ । ९ कम्पनीको स्थीर रहेको छ ।

मंगलबार ५८ कम्पनीका ४ हजार ४५१ कित्ता शेयर ९७ पटक खरीद बिक्री हुँदा कारोबार रकम ३२ लाख ७४ हजार ८१७ रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ बैशाख २०७८, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।