प्रि-ओपनिङ्गमा नेप्से १२ अंक बढ्यो, २८ कम्पनीको शेयरमूल्यमा वृद्धि

0
Shares

साताको चौंथो कारोबार दिन बुधबार प्रि ओपनिङ्गमा नेप्से १२.०९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६८५.४१ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २८ कम्पनीको शेयरमुल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । २ कम्पनीको स्थीर रहेको छ ।

मंगलबार ४२ कम्पनीका १२ हजार १६४ कित्ता शेयर १४१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८१ लाख ३४ हजार ६७ रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।