सुनको मूल्य बुधबार घट्यो, चाँदी स्थीर

0
Shares


सुनको मूल्य बुधबार नेपाली बजारमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको तोलाको ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३४५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी ९१ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेपनि चाँदी भने चाँदी भने स्थीर रहेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।