नयाँ सिक्का साट्नका लागि सर्वसाधारणको भीड (तस्बिरहरु)


काठमाडौँ । तिहारको धनतेरस तथा लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न काठमाडौं बबरमहलस्थित नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा) परिसरमा विहीबार विहानैदेखि भीड लागेको छ । बैंकले असर्फी तथा चाँदीका मेडालियनको बिक्री विहीबारदेखि नै सुरु गरेको हो ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।