एभरेष्ट कलरका सेयरधनीको हात खाली


काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले सेयरधनीहरलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको हो।

मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। कम्पनी र यसका शेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।