१ लाख ३९ हजार सहित ६ जुवाडे पक्राउ

0
Shares

नेपाल प्रहरीले १ लाख ३९ हजार ७ सय रुपैयाा सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले दाङ घोराही उपमहानगरपालिका–१५ दिपशिखा रोडस्थित गौरीदिप होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय सुधिर न्यौपाने सहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट उक्त नगद र १ बुक तास पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आइतबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।