नेपाल राष्ट्र बैंकले जेठ २५ गते मंगलबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म बै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
यसैगरी केन्द्रीय बैंकले असार १ गते मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि साताका सबै कारोबार दिनहरुमा संक्षिप्त ‘बिजनेस डे’ सञ्चालन गरी ‘मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्टस्’ दिउँसो २ बजेसम्म कायम गरिएको जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया