प्रि-ओपनिङ्गमा २० कम्पनीको मूल्य बढ्यो, नेप्सेमा ११ अंक बढोत्तरी

0
Shares

साताको अन्तिम कारोबार दिन प्रि-ओपनिङमा २० कम्पनीको शेयर मूल्य बढ्दा बजार सूचक ११.७० अंकले बढेको छ । योसँगै बजार परिसूचक नेप्से २९७१.६६ अंकमा उक्लिएको छ ।

बिहीबार कारोबारमा आएका ३८ मध्ये ११ कम्पनीको शेयरमूल्य घटेको छ भने ७ कम्पनीको मुल्य स्थीर रहेको छ ।

प्रि-ओपनिङ सेसनमा ३८ कम्पनीका ६ हजार ७६९ कित्ता शेयरहरु १०८ वटा कारोबारबाट ६९ लाख ५ हजार ९५९ रुपैयाँमा किनबेच भएका छन् ।

प्रि-ओपनिङमा शेयर मूल्यमा तीब्र उतार चढाव आएका कम्पनीको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७८, बिहिबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।