रिलायन्स लाइफद्धारा वाग्मती प्रदेशका लागि कर्मचारी माग

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै बागमती प्रदेशको पाटन क्षेत्रका लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले माग गरेकोे उक्त पदमा मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले असार २२ गतेसम्म कम्पनीको इमेल ठेगानामार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीले हाल देशभरका विभिन्न स्थानमा ९७ शाखा तथा उप शाखाबाट जीवन बीमासम्बन्धि सेवा दिँदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।