नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको सोमबार सम्पन्न साधारण सभाबाट चार जना सञ्चालक नियुक्त भएका छन् ।
कम्पनीको असार २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार कर्माचार्य तथा अन्य सञ्चालकहरुमा निलकण्ठ शर्मा लम्साल, विवेक श्रेष्ठ र बिनिता कोइराला नियुक्त भएका कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया