जनरल इन्स्योरेन्स कम्पनीले सञ्चालक पदमा मिता मुरारका अग्रवाललाई नियुक्त गरेको छ ।
साउन १ गते बसेको सञ्चालक समितिको बैठकले मिता मुरारका अग्रवाललाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए ।
दिपेन्द्र अग्रवालको राजीनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा बाँकी कार्यकालको लागि उनलाई नियुक्त गरिएको उनले जानकारी दिए ।
कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले दिएको राजीनामा असार ३१ गते स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया