आइतबार सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

आइतबार सुन चाँदी दुबैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला १०० रुपैयाँ र चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो ।

आइतबारका लागि छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ तथा तेजावी सुनको भाउ ९१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, चाँदीको भाउ प्रति तोला १ हजार २५० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।