बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तियो, चाँदी भने बढ्यो

0
Shares


बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ भने चाँदीको भाउ तोेलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार छापावाला सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी ९१ हजार ८०० रुपैयाँ र चाँदीको भाउ १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनको मुल्य स्थीर रहेपनि चाँदीको भाउ भने सोमबारको तुलनामा १० रुपैयाँले घटेर कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।