शनिबार पनि आरटीजीएस प्रणाली खुला हुने

0
Shares

नेपाल राष्ट्र बैंकले साउन २३ गते शनिबार रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली खुला रहने जनाएको छ ।

केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०७९ घ’ को व्याज भुक्तानी प्रयोजनका लागि शनिबार बिहान १०ः३० बजेदेखि ११ः३० बजेसम्म सुचारू रहने जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।