प्राइम लाइफको कम्पनी सचिवमा चिरायु भण्डारी

0
Shares

प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् ।

भण्डारीलाई साउन २२ गतेदेखि लागु हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईलाई नियुक्त गरिएको जानकारी दिए ।

यस अघि कम्पनीको डिसिओ रहेका भण्डारीलाई कम्पनी सचिव र सूचना अधिकारीको समेत जिम्मेवारी दिईएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।