नेप्सेमा ३ अर्ब ५० करोड बराबरको ऋणपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार  एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेका अनुसार “एनएमबि ऋणपत्र ८.५५ २०८७÷८८” र “एनएमबि उर्जा ऋणपत्र ४५ २०९२÷९३” सूचीकृत भएको हो ।

बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता “एनएमबि ऋणपत्र ८.५ ५ २०८७/८८ ” र १ अर्ब ५० करोड रुपैयाँ बराबरको “एनएमबि उर्जा ऋणपत्र ४ ५ २०९२/९३” सूचीकृत गरेको हो ।

सूचीकृत ऋणपत्र आइतबारबाट धितोपत्र बजारमा कारोबार गर्ने सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहिबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।