प्रि-ओपनिङ्गमा मंगलबार २३ कम्पनीको मूल्य बढ्यो, १५ को घट्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २.३७ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार ४७ दशमलव २६ अंकमा पुगेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ५२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको शेयरमूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ५२ कम्पनीका २० हजार १८७ कित्ता शेयर १ करोड २७ लाख ७४ हजार ८६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

मंगलबार शेयर मूल्य बढेका कम्पनीहरुको सूची यस्तो छ:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।